तितो सत्य

एमसीसीको अनुदानमा सञ्चालित परियोजना ५ वर्षभित्र सम्पन्न हुनैपर्ने बाध्यकारी व्यवस्था छ । त्यसो हुन नसकेको अवस्थामा जति खर्च हुँदैन त्यो सम्पूर्ण बाँकी रकम अमेरिकाले फिर्ता लैजाने प्रावधान छ । नेपाल र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच परियोजना कार्यान्वयनलाई तीव्रता दिने तथा सुरुमा एमसीसीको अनुदान खर्च गर्ने सहमति भएको छ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनसँग एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अल्ब्राइटले गरेको भेटघाटमा यस्तो सहमतिभएको छ ।एमसीसीको ५० करोड डलर अनुदानमा अहिले नेपालमा प्रसारण लाइन, सबस्टेसन तथा सडक सुधार परियोजना कार्यान्वयन भइरहेको छ । त्यसमध्ये सबैभन्दा ठूलो परियोजनाका रुपमा रहेको प्रसारण लाइनको पहिलो चरणमा भएको टेन्डर…

Read More

अप्रैल की पहली तारीख़ से ही ईरान और इसराइल के बीच बढ़ी तनातनी के अब मध्य पूर्व के बाहर फैलने की आशंका बढ़ गई है.बीते सप्ताह ईरान ने इसराइल पर 300 से अधिक ड्रोन और मिसाइलों से हमले का दावा किया.एक अप्रैल को सीरिया के दमिश्क में ईरानी वाणिज्य दूतावास पर हमले के बाद से ही इसकी आशंका जताई जा रही थी. ईरान ने इस हमले के लिए इसराइल को ज़िम्मेदार ठहराया था.हालांकि, इसराइल ने अभी तक इस पर कोई आधिकारिक टिप्पणी नहीं की है लेकिन शुक्रवार को अमेरिका ने कहा है कि इसराइल ने ईरान पर मिसाइल से हमला…

Read More

सरकारले गठन गरेको एउटा अध्ययन समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई एउटै प्याकेजमा राखेर सार्वजनिक निजी साझेदारी (पीपीपी)को मोडेलमा विकास गर्न सकिने सुझाव दिएको छ। मन्त्रिपरिषद्ले गएको माघमा गठन गरेको समितिले काठमाण्डूमा अर्को हप्ताबाट लगानी सम्मेलन गर्ने तयारी भइरहँदा आफ्नो प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको हो। समितिका एक जना सदस्यले बीबीसीलाई बताए अनुसार केही नीतिगत व्यवस्था गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पनि सार्वजनिक निजी साझेदारीको ढाँचामा अघि बढाउन सकिने राय प्रतिवेदनमा दिइएको छ। सो समितिले त्यसरी विमानस्थलको व्यवस्थापन र निर्माण पीपीपी ढाँचामा गर्दा त्यो जिम्मेवारी पूरा गर्नसक्ने निकाय भने नेपाल सरकारले…

Read More

परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल हुने गुनासो आएपछि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्‍यान्डम) प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बोर्डको प्राविधिक टोलीले काठमाडौंका १४४ परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको हो ।बोर्डका अनुसार हरेक विद्यालयमा परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्या, विद्यालय र केन्द्रको गुगल म्यापबाट लिएको दूरी, विद्यालयबाट नजिक पर्ने केन्द्र, एक विद्यालयको परीक्षार्थी संख्या कम्तीमा १०० र २०० भन्दा बढी एकै केन्द्रमा नपर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको छ ।परीक्षा केन्द्र निर्धारण गरिएको अर्को…

Read More

दुई अमेरिकी अधिकारीहरूले शुक्रबार इरानमा इजरायलले आक्रमण गरेको दाबी गरेका छन्। तर अहिले उच्च इरानी अधिकारीहरूले कुनै मिसाइल आक्रमण नभएको बताएका छन्।इरानी अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डालिरियनले लेखे, “इसफाहान वा देशको कुनै पनि भागमा बाहिरबाट कुनै हवाई आक्रमण भएको छैन।”हुसेन डालिरियनले भने, “इजरायलले ड्रोन उडाउने असफल र अपमानजनक प्रयास मात्र गरेको छ। यी ड्रोनहरू खसालिएका छन्।इरानको सरकारी सञ्चारमाध्यमले इस्फाहानमा रहेको आणविक अखडाको भिडियो सार्वजनिक गर्दै उनीहरु पूर्ण रुपमा सुरक्षित रहेको बताएको छ ।इरानले पनि प्रतिबन्ध लगाइएका हवाई उडानहरु अब हटाइसकेको बताएको छ । इजरायलले आक्रमणबारे बाइडेन प्रशासनलाई पहिल्यै जानकारी गराएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।यो सम्पूर्ण घटनामा इजरायलको प्रतिक्रियाको प्रतीक्षा…

Read More

अमेरिकी अधिकारीहरूले इरानमाथि इजरायलले मिसाइल प्रहार गरेको खबर आएपछि अन्तर्राष्ट्रिय बजारमा तेल र सुनको मूल्य बढेको छ ।शुक्रबार एसियाली बजारमा ब्रेन्ट क्रुडको मूल्य साढे दुई प्रतिशतले बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ । जबकि सुनको भाउ प्रति औंस २४ सय डलर पुगेको छ ।यसैबीच जापान, हङकङ र दक्षिण कोरियाको शेयर बजार परिसूचक ओरालो लागेको छ ।लगानीकर्ताहरूले इजरायलको प्रतिकारमा नजिकको नजर राखिरहेका छन्। मध्यपूर्वमा यस्तो द्वन्द्वले तेलको विश्वव्यापी आपूर्तिमा असर पार्न सक्ने उनको विश्वास छ।जसका कारण धेरै देशमा आर्थिक गतिविधि सुस्त हुन सक्छ । ओमान र इरानबीचको स्ट्रेट अफ हर्मुजमा पहिलेदेखि नै तनाव छ। यो एक धेरै महत्त्वपूर्ण समुद्री मार्ग…

Read More

शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ । तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ । कुन भिटामिनको कमीले निद्रा लाग्छ त ? भिटामिन- डी शरीरमा भिटामिन डीको कमीका कारण निद्राको समस्या हुन थाल्छ भन्ने धेरै अनुसन्धानले पत्ता लगाएको छ । भिटामिन डी कम भएको कारणले धेरै थकान, कमजोरी र निद्रा लाग्न सक्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरसलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ। यसले हड्डी…

Read More

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा मधेश प्नदेशको बारा जिल्ला निजगड स्थित नेपाली सेनाले बनाउँदै गरेको काठमाण्डौ तराई-मधेश द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Read More

भारतमा लोकसभा चुनाव सुरु भएको छ केन्द्रीय निर्वाचन आयोगको घोषणासँगै १८ औं लोकसभाको गठनको प्रक्रिया सुरु भएको छ । 17 औं लोकसभाको कार्यकाल जुन 16, 2024 मा समाप्त हुँदैछ।निर्वाचन सात चरणमा हुनेछ र सबै सिटको मतगणना जुन ४ मा हुनेछ।पहिलो चरण (२१ राज्यमा १०२ सिटका लागि चुनाव हुनेछ)राजपत्र सूचना मार्च २० मा जारी हुनेछ।भोटिङ अप्रिल १९बाट हुनेछ।अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मू कश्मीरका कुल १०२ सिटहरू , लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। दोस्रो चरण (१३ राज्यमा ८९ सिटका लागि चुनाव हुनेछ)राजपत्रमा सूचना चैत…

Read More

चतरा धाममा लागिरहेको १ महिने कुम्भ स्नानको अवसरमा विशेष रूपमा कथा वाचनको लागि भारत मध्यप्रदेशस्थित बागेश्वर महाराजलाई निम्तोसहित बोलाइएको छ ।कथा वाचक धीरेन्द्र शास्त्रीले आफ्नो पाँच दिने बराहा क्षेत्र चतरा धार्मिक यात्रामा नेपालबिना भारत अधुरो हुन्छ जसरी माता सीताबिना राम अधुरो हुने बताएका छन । बराह क्षेत्र चतरास्थित आदर्श माध्यमिक विद्यालय प्राङ्गणमा अनन्त श्री विभूषित जगद्गुरु श्री रामकृष्णाचार्य महायोगी सिद्ध बाबासहित सनातन धर्म प्रेमीहरूले माला लगाएर उनको भव्य स्वागत गरेका थिए । कार्यक्रम स्थल संगै रहेको हनुमान मन्दिरमा बागेश्वर महाराजले पूजा अर्चना गरेका थिए । सोही अवसरमा पीठाधीश धीरेन्द्रकृष्ण शास्त्रीले झन्डै दुई अर्ब रुपैयाँको लागतमा ब्रह्ममन्डीय शैली श्रीयन्त्र आकारको प्रस्तावित…

Read More