तितो सत्य

मौसम पूर्वानुमान महाशाखाका हनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरी र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । आज राति मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा…

Read More

कि राजनीति छाड्नुपर्‍यो, कि निर्दोष प्रमाणित गर्नुपर्‍यो : नवराज सिलवाल नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको छ । ललितपुरका पूर्वसांसद सिलवाल अहिले नेकपा एमालेको वागमती प्रदेश कमिटीका सचिव निर्वाचित भएका छन् । तर, कांग्रेस नेता उदयसमशेर जबराका कारण ०७९ को चुनावमा दोस्रोचोटि प्रतिनिधिसभा सदस्य बन्ने सिलवालको प्रयास भने सफल हुन सकेन । नेपाली प्रहरीको जिम्मेवारीमा रहँदा सिलवाल सधैं चर्चामा रहे । काबिल प्रहरी अधिकारीका रुपमा चर्चामा रहेका उनले राजनीतिक खिचातानीका कारण नेपाल प्रहरीको प्रमुख बन्ने अवसर पाएनन् । नेपाली कांग्रेसका साभापति शेरबहादुर देउवाले आफूमाथि अन्याय गरेको ठहर गर्दै उनी त्यही आक्रोशमा नेकपा एमालेमा प्रवेश गरे र ०७४…

Read More

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने बताएका छन् ।उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान पनी रोकिएको बताए ।

Read More

हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था अल्पसङ्ख्यकहरूको संरक्षणका लागि गरिएको हो । अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ । प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५…

Read More

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री थापाले अहिलेको वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन् ।‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको’, उनले भने अहिलेको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ’, नेता थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको…

Read More

शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । नेपाल समाजवादी पार्टीको अध्यक्ष यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितको टोलीले माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको छ । तर अर्का अध्यक्ष डा. बाबुरा भट्टराई भने माओवादीसँग एकताको विपक्षमा छन् । अभिमुखीकरण कार्यक्रममै आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ बाबुरामले बढी गरेको यादवको आरोप छ । बढी लोभी पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्नसक्छु…

Read More

आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ। यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो। स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक, मानसिक, भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ। मधुमेह मानव जातिमा रहेको एउटा हजारौ वर्ष पुरानो रोग हो। मानव सभ्यताले हजारौ वर्षदेखि यस रोगविरूद्ध लड्ने प्राकृतिक उपायहरू विकास गरेको छ। सर्वप्रथम अर्थवेवेदमा मधुमेहको वर्णन “आश्राव” को रूपमा गरिएको छ। आश्राव भन्नाले अधिक मात्रामा पटक पटक मूत्र निस्कनु भन्ने बुझिन्छ। मधुमेह प्रारम्भिक अवस्थामा एउटा कफज  विकार हो जुन समयमै उपचार नगर्दा यो विकार मधुमेहमा परिणत हुन्छ। मधुमेहलाई सुगर अथवा डायबिटिज…

Read More

हाम्रो बुवा त रातभरी घुर्नु हुन्छ’, ‘ट्रयाक्टरको भन्दा ठूलो आवाज आउँछ​​ हाम्रो दाई घुर्दा त​।”मेरो श्रीमान दिन भरी काम गर्नुहुन्छ, थाकेर होला रातभरी घुर्दै सुत्नुहुन्छ’, ‘मेरो बच्चा सुत्दा घुर्छ अनि मुख पनि खुल्ला राख्छ’। म घुर्छु कि घुर्दिन​ थाहा छैन, तर कहिलेकाहीँ एक्कासी सास रोकिएर बिउझिन्छु, त्यस्तो हुँदा अलिकति पानी पिउँछु, ठिक भए जस्तो हुन्छ​, फेरि सुत्छु”। ‘पल्लो घरको काका घुरेको हाम्रो घर सम्म सुनिन्छ’। यी सबै प्रतिनिधि वाक्यहरु हुन्, जुन आजको आधुनिक समाजमा सजिलै सुन्न पाइन्छन्।घुर्नु  के सामान्य कुरा हो? के यसले शरीरमा कुनै हानिकारक असर गर्छ? यसलाइ कम या पुरै हटाउन सकिन्छ त?  यी दोस्रो हरफका वाक्यहरु हिजोआज​…

Read More

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण…

Read More

मानिसहरूले नुनको प्रयोग मानव सभ्यताको सुरुदेखि नै गर्दै आएका छन् चाहे त्यो खाना प्रशोधन गर्न होस् वा जोगाउन होस् वा स्वादमा सुधार गर्न होस्। प्राचीन रोममा व्यापारका लागि नुन असाध्यै महत्त्वपूर्ण थियो, उदाहरणका लागि, सेनाहरूलाई तलबस्वरूप नुन दिइन्थ्यो। नुनको महत्त्व आंशिक रूपमा खानालाई जोगाइराख्नका लागि पनि थियो। खानामा किटाणु नलागोस् भनेर पनि नुनमा राखिन्थ्यो।खानालाई अमिल्याउन ब्याक्टेरियाहरूको विकास अनुगमन गर्न पनि नुनको प्रयोग गरिन्थ्यो।चाहे त्यो बन्दा अमिल्याउन होस् वा अलिभ वा पाउरोटी वा चीज वा किम्ची बनाउन नै किन नहोस् नुनको प्रयोग हुन्थ्यो। नुन (खासगरी अति प्रशोधित खानेकुराको स्वाद बढाउन वा खानेकुरा जोगाउन प्रयोग हुने सोडियम क्लोराइड)को अत्यधिक प्रयोगले मानिसहरूलाई रोगी…

Read More