



समाचार
काठमाडौं। सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक प्रयोजनका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। अदालतले तीन महिनाभित्र नियमावली, मापदण्ड र कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याउन परमादेश जारी गरेको…
ट्रेन्डिङ
अर्थ
