तितो सत्य

निम्न अवस्थामा पानी खानु हुँदैन– – कतै बाहिरबाट हिँडेर आउनासाथ– कुनै काम गर्दा बेस्कन थाकेको बेला– कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला– कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ– ओच्छ्यानमा पल्टिएको बेला– दिसा वा पिसाब गरेर आउनासाथ– दूध खाइरहेको बेलामा– चिया खादैँ गरेको बेलामा– चना खाइरहेको बेलामा– कुनै पनि भोजन गरिरहेको बेला– भोजन गरी सक्ने बित्तिकै– व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने

Read More

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य…

Read More

मधेशवादीको चुरिफुरी राजदुताबास मैं सिमित भाजपाको निम्तो, नेपालका ५ दललाई मात्र मधेसवादी भारतको नजरमा प्राथमिकतामा परेनन् । सधैभरी भारतीय राजदूतावास र भारत का प्रमुख नेतृत्वनै आफुहरु मात्रको संम्पर्कमा रहेको भनि प्रस्तुति गर्ने । मधेशवादी पार्टी र उनका भनाउँदा नेताहरुले राजदुतावास धाएर बस,ऐम्बुलेन्स,ग्यासँ सिलिण्डर,कम्बल स्कुल भवन अनेकौ कार्यक्रमहरु छात्रवृतीहरु र भारत भ्रमण जस्ता कार्यक्रमहरु बारम्बार लिरहने । मधेशवादी पार्टीका नेताहरु भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान हेर्न नेपालका ५ दललाई निम्तो पठाएको भएता पनी मधेशवादी पार्टी का कोही पनेनन् ।मधेशवादी पार्टी संग संगै राप्रपा पनी निम्तोमा परेनन् । भाजपाले नेपालका ५ वटा दलहरूसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी…

Read More

दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ। बारा, निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  नक्कली नोटसहित दुई जना पक्राउ। पर्सा, वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली…

Read More

सातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ।  ठाउँअनुसार सातु पनि फरक-फरक  तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यबर्द्धक सातुका गुणकारी भोजन हो। गर्मी मौसमा त झन् सातु सर्वत अम्रित सरह नै हुन्छ। ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ। गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ बिस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन्। बजारिया पेय पदार्थ गाउ गाउमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा पुगेको थियो। समयसँगै…

Read More

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभ रङ : रातो मित्र राशि : सिंह, तुला, धनु भाग्यशाली दिन र नंबर :७। मेष राशि – प्रोफाइल राशीचिन्ह मेढा राशी स्वामी मंगल राशीतत्व अग्नि तत्व राशी स्वरूप चर राशीदिशा पूर्व राशीलिंग व गुण पुरूष राशीजाति क्षत्रिय शीप्रकृति व स्वभाव क्रूर स्वभाव, पित्त प्रकृति राशी को अंग सिर राशी को रत्न मूंगा अनुकूल रंग रातो शुभदिवस मंगलबार, आइतबार अनुकूल देवता हनुमान, गणेश व्रत, उपवास मंगलबार अनुकूलअंक ५ मित्र राशी सिंह, तुला, धनु शत्रु राशी वृश्चिक, मीन यस वर्ष मेष राशिको लागि बृहस्पतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले आर्थिक पक्ष शुभ छ । यस वर्षको…

Read More

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष उजेर अलीलाई सेवाग्राहीबाट रु.१५,०००।– (पन्ध्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिति २०८०।१२।१८ गते नियन्त्रणमा लिइएको थियो। अनुसन्धानको सिलसिलामा जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत वापत रु.१५,०००।–(पन्ध्र हजार रुपैयाँ) माग गरी लिएको पुष्टि भएकोले निज उजेर अलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको…

Read More

कामनपाको मेयर बालेन साह ले पुर्खौली जिल्लाको अग्नि पिडितको पिडा मा कामनपाको तर्फबाट १० लाख सहयोगको घोषणा महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनः स्थापनाका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको कामनपाका प्रवक्ता नवीन मानन्धरले  जानकारी दिए ।उक्त रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी रहेको छ ।

Read More

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ। काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ । पेस्तोल तथा लागूऔषधसहित एक जना पक्राउ। पर्सा, वीरगंज महानगरपालिका-१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको…

Read More

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।देशभर तापक्रम वृद्धि भएकाले तराई र उपत्यकामा आइतबारदेखि पाँच दिनसम्म  तातो हावा चल्ने हुनाले उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  विगत केहीदिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकोले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । । वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले तराईका साथै पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा…

Read More