Share Facebook WhatsApp Twitter बुधबारको मन्त्रीस्तरीय बैठकको निर्णयबाट नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरिएको छ ।उनीहरुको सरूवा गर्ने निर्णय भएको नेपाल प्रहरीको केन्द्रीय कार्यलयले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
पश्चदर्शी कानून बनाएर कारबाहीको सिफारिसबारे मानवअधिकार आयोगको स्पष्टीकरण, ‘कानुनी रिक्तताका कारण यस्तो सुझाव दिएका हौं’