Share Facebook WhatsApp Twitter मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्याएको छ । बाढीले तरकारी बोक्न प्रयोग हुने सवारी साधन पनि पल्टाएको थियो ।
गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने, परराष्ट्र मन्त्रालयद्वारा राष्ट्र बैंकलाई व्यवस्था मिलाउन अनुरोध
मधेशमा करिब १० करोडको पौष्टिक आहार खरिद प्रक्रिया विवादमा, मन्त्रालयको निर्देशनविपरीत ठेक्का अघि बढेको आरोप