Share Facebook WhatsApp Twitter नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ वृद्धि गरेको हो।
गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने, परराष्ट्र मन्त्रालयद्वारा राष्ट्र बैंकलाई व्यवस्था मिलाउन अनुरोध
मधेशमा करिब १० करोडको पौष्टिक आहार खरिद प्रक्रिया विवादमा, मन्त्रालयको निर्देशनविपरीत ठेक्का अघि बढेको आरोप