Share Facebook WhatsApp Twitter उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने र पासपोर्टको विषय पनि छानबिनको दायरामा आउनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ ।
बबरमहलमा ‘घाइते जेन्जी नेपाल’को केन्द्रीय कार्यालय उद्घाटन, घाइतेहरूको अधिकार र पुनःस्थापनाका लागि संस्थागत अभियानलाई नयाँ गति
संसद्को प्रभावकारितामाथि समीक्षा गर्न सांसद आचार्यको प्रस्ताव, उपस्थितिदेखि नियम उल्लङ्घनसम्म सात मापदण्ड
पश्चदर्शी कानून बनाएर कारबाहीको सिफारिसबारे मानवअधिकार आयोगको स्पष्टीकरण, ‘कानुनी रिक्तताका कारण यस्तो सुझाव दिएका हौं’
सदाचार नीति–२०८३ लागू : सार्वजनिक नियुक्ति लिने सबैले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, पारदर्शिता र जवाफदेहितामा जोड