Share Facebook WhatsApp Twitter नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने, परराष्ट्र मन्त्रालयद्वारा राष्ट्र बैंकलाई व्यवस्था मिलाउन अनुरोध
मधेशमा करिब १० करोडको पौष्टिक आहार खरिद प्रक्रिया विवादमा, मन्त्रालयको निर्देशनविपरीत ठेक्का अघि बढेको आरोप