Share Facebook WhatsApp Twitter नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले बिज्ञप्ति जारी गर्दै सो कुरा जनाएको छ ।
गैरआवासीय नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने, परराष्ट्र मन्त्रालयद्वारा राष्ट्र बैंकलाई व्यवस्था मिलाउन अनुरोध
मधेशमा करिब १० करोडको पौष्टिक आहार खरिद प्रक्रिया विवादमा, मन्त्रालयको निर्देशनविपरीत ठेक्का अघि बढेको आरोप