तितो सत्य

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् । भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । ‘यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ’, उनले भने, ‘उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।’उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ ।सीमा बन्द रहेको अवधिमा आकस्मिक…

Read More

सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।दाङबाट रुकुमका लागि छुटेको रा १ ख २०८५ नम्बरको बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको थियो ।लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिए ।

Read More

रातो खरबुजाको ठाउँमा हामीले विष खाइरहेको पनि हुनसक्छ । बजारमा सुई हालेर रातो पारिएको खरबुजा बिक्री भइरहेको हुनसक्छ । रातो बनाउनका लागि सुई हालिएको खरबुजाले उल्टै क्यान्सर जस्ता रोग निम्त्याउन सक्छन् ।खरबुजा रातो हुनु भनेको यो राम्ररी पाकेको सङ्केत हो । तर कलिलैमा टिपिएको खरबुजालाई पाकेको देखाउन वा मिठो छ भन्ने पार्न खरबुजामा सुई हाल्ने गरिएको छ भनेर हामीले बेला बेलामा सुन्दै आएका छौँ । खरबुजालाई रातो बनाउन सुईको सहायताले एरिथ्रोसिन केमिकल हालिन्छ ।योभ नेको डाई जस्तै खालको रातो रंग हो । यो खान नहुने पदार्थ हो । तर यसलाई मिडाई, क्यान्डी र पेयमा समेत हाल्ने  गरेको पाइन्छ । यो…

Read More

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मंगलबार प्रतिपक्षमा रहेका दलहरु नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले बहिष्कार गरेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत पाएका हुन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावमा १०७ प्रदेशसभा सदस्यमध्ये ६१ जनाले समर्थन जनाए । प्रतिपक्षी दलहरुले बहिष्कार गरेका कारण विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मत परेन ।

Read More

राष्ट्र राष्ट्रीयता धर्म संस्कृति र नागरीक बचाउ महाअभीयान जील्ला कार्य समीती रौतहट को आयोजनामा आज चन्द्रपुर नगरपालिकामा ऋण पिडितहरुको अन्तरकृया कार्यक्रम को आयोजना गरेको थियो । उक्त कार्यक्रम को प्रमुख अतीथी सचीवालय सदस्य डा. राजीव झा तथा बीशेष अतीथी तेज नारायण यादव को उपस्थिति थीयो । उक्त कार्यक्रमबाट समस्त बैंक, लघुबीत्त तथा सहकारीमा घर जग्गा निलाम गर्न नहुने, स्थिर ब्याजदर ६% क़ायम गर्न, २० लाख मुनि को ऋण मिन्हा गर्ने माँग को ज्ञापन पत्र जील्ला संयोजक बिन्देश्वर यादव को नेतृत्वमा नीस्केको जुलुसले सबै बैंक,सहकारी तथा लघुबीत्त मा बुझायेको र बाक़ी रहेका बैंक, लघुबीत्त तथा सहकारीहरुमा पनी बुझाउने जानकारी गराउनु भयो…

Read More

सरकारले नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गरेको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो ।उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

Read More

३४ जना शाखा अधिकृतहरुको उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो । यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ । 

Read More

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको मधेश प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । दिउँसो २ बजे बसेको बैठक जनमत पार्टीको  अवरोधका कारण १० मिनेटका लागि स्थगित गरिएको थियो । त्यसपछि भने बैठक सुरु नै हुन सकेन ।माग पूरा नगरेसम्म सदन चल्न नदिने भन्दै जनमतले अवरोध गरेपछि एमालेले प्रतिवाद गरेको थियो । त्सस क्रममा काँग्रेसका सांसदहरुसमेत जनमतको पक्षमा उभिएर नाराबाजी र तोडफोड गरेका थिए ।

Read More

संवाद यात्राका क्रममा कञ्चनपुरमा मंगलबार गगन थापाले सहकारी ठगीमा संलग्न रवि र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् ? भन्ने जाँच्ने क्षमता प्रहरीसँग नभएको सोमबार दर्ता भएको मुद्दाबाट प्रष्ट भएको बताए । गलत र सहि छुट्याउन संसदीय समिति आवश्यक रहेको बताएका छन् ।सहकारीको रकम अपचलन भएको छ सामाजिक संजालहरु समेतमा प्रमाणहरु छ्यापँ छ्याप्ती रहेको हुदापनि प्रहरीले गरेको अनुसन्धान विश्वसनीय छैन त्यसैले संसदीय अनुसन्धान समिति गठन गर्नुपर्छ भनेका हौं,’ थापाले भने, ‘‘अब सहकारी ठग्ने र गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर संसदीय छानबिन समिति बनाएर खोज्न पर्‍यो कि परेन?’ प्रहरीले मुद्दा दर्ता गर्दा लामिछानेलाई प्रतिवादी नबनाएकाले पनि छानबिन…

Read More

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो ।लगत्तै जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन । प्रदेश सभा बैठक चलाउन यतिबेला सर्वदलीय बैठक बसिरहेको छ ।भने मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

Read More