Share Facebook WhatsApp Twitter २२ जनाको ज्यान जानेगरी भएको सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले जानकारी दिए । अहिले उद्धारकार्य जारी छ । उद्धार कार्य सकिएपछि विमानस्थल सुचारु गरिने उनले जानकारी दिए ।
रगतले उठाएको आन्दोलन, बिर्सिएको त्याग : प्रकाश बोहरादेखि सहिद–घाइतेसम्मको पीडा, राजनीतिक नैतिकता र उठिरहेका गम्भीर प्रश्नहरू
दुर्गा भगवती गाउँपालिकामा आर्थिक अनियमितताको गम्भीर आरोप : उपाध्यक्षद्वारा अख्तियारसँग उच्चस्तरीय छानबिनको माग