Share Facebook WhatsApp Twitter नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ जारी छ। गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन्।
दुर्गा भगवती गाउँपालिकामा सुशासन सुधारको संकेत, प्रमुख प्रशासकीय अधिकृत मनिष कुमार झाको कार्यशैलीप्रति स्थानीयको सकारात्मक प्रतिक्रिया
जेन्जी आन्दोलनका सहिद परिवार र गम्भीर घाइते राज्यको संवादबाहिर, ‘आन्दोलन बेच्नेहरू’ सत्ता र नेतृत्वमा हावी
प्रहरी अधिकृतहरूको बढुवासम्बन्धी गृह मन्त्रालयको सिफारिस : सिद्धिविक्रम शाह एआइजी सिफारिस, ११ जना एसएसपी डीआईजीमा