तिहारको मुख्य दिन आज माँ कालीका एवं माँ लक्ष्मीपूजा आज सम्पूर्ण गाँऊ शहर झिलिमिली छ ।

साँझमा माँ कालीका र माँ लक्ष्मीपूजा गरेदेखि नै मानिसहरुले आफ्नो घर झिलिमिली पारेका छन् । शहरका हरेकजसो घर झिलिमिली बत्तीले ढाकिएका कारण सिंगो गाँऊ शहर नै धपक्कै बलेजस्तो देखिएको छ ।व्यक्तिगत घरसँगै , मठ

मंदीर,बाटोघाटो,उद्योग, कलकारखाना, कार्यालय, सपिङ मल पनि झिलिमिली बत्तीले सजाइएको छ ।
