Share Facebook WhatsApp Twitter १९ कात्तिक, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।
दुर्गा भगवती गाउँपालिकामा सुशासन सुधारको संकेत, प्रमुख प्रशासकीय अधिकृत मनिष कुमार झाको कार्यशैलीप्रति स्थानीयको सकारात्मक प्रतिक्रिया
जेन्जी आन्दोलनका सहिद परिवार र गम्भीर घाइते राज्यको संवादबाहिर, ‘आन्दोलन बेच्नेहरू’ सत्ता र नेतृत्वमा हावी
प्रहरी अधिकृतहरूको बढुवासम्बन्धी गृह मन्त्रालयको सिफारिस : सिद्धिविक्रम शाह एआइजी सिफारिस, ११ जना एसएसपी डीआईजीमा