कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)




























नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।आज साँझ निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो। अन्तिम सूचीअनुसार सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी भिड्ने पक्का भएको छ।