Share Facebook WhatsApp Twitter प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
रगतले उठाएको आन्दोलन, बिर्सिएको त्याग : प्रकाश बोहरादेखि सहिद–घाइतेसम्मको पीडा, राजनीतिक नैतिकता र उठिरहेका गम्भीर प्रश्नहरू
दुर्गा भगवती गाउँपालिकामा आर्थिक अनियमितताको गम्भीर आरोप : उपाध्यक्षद्वारा अख्तियारसँग उच्चस्तरीय छानबिनको माग