Share Facebook WhatsApp Twitter सरकारले १०० रुपैयाँ दरको नेपाली रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैंठकले एक सय रुपैयाँ दरको नोटको पुरानो नक्सा हटाएर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।
बबरमहलमा ‘घाइते जेन्जी नेपाल’को केन्द्रीय कार्यालय उद्घाटन, घाइतेहरूको अधिकार र पुनःस्थापनाका लागि संस्थागत अभियानलाई नयाँ गति
राष्ट्रिय सेवा दल विधेयक–२०८३ मा ७८ संशोधन प्रस्ताव, सत्तारुढ रास्वपाकै सांसदबाट पनि व्यापक परिमार्जनको माग
रगतले उठाएको आन्दोलन, बिर्सिएको त्याग : प्रकाश बोहरादेखि सहिद–घाइतेसम्मको पीडा, राजनीतिक नैतिकता र उठिरहेका गम्भीर प्रश्नहरू
दुर्गा भगवती गाउँपालिकामा आर्थिक अनियमितताको गम्भीर आरोप : उपाध्यक्षद्वारा अख्तियारसँग उच्चस्तरीय छानबिनको माग