भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ । स्थान र देश, मिति, टीकाको साइत (स्थानीय समयानुसार) काठमाडौ, नेपाल, कार्तिक २९ गते, प्रातः १०:५१ दिल्ली, भारत, १५ नोबेम्बर प्रातः ११:०५ न्युयोर्क, अमेरिका, १४ नोबेम्बर प्रातः ११:१५ केन्टुकी, अमेरिका, १४ नोबेम्बर प्रातः ११:५५ टेक्सास, अमेरिका, १४ नोबेम्बर प्रातः ११:२५

टोरेन्टो, क्यानडा, १४ नोबेम्बर प्रातः ११:४५ टोकियो, जापान, १५ नोबेम्बर प्रातः १०:४५ सिड्नी, अस्ट्रेलिया, १५ नोबेम्बर प्रातः ११:१५ मेलवर्न, अस्ट्रेलिया, १५ नोबेम्बर प्रातः ११:३४ ब्रिसबेन, अस्ट्रेलिया, १५ नोबेम्बर प्रातः १०:१५ न्युजिल्याण्ड, १५ नोबेम्बर प्रात: ११:१९ पर्चुगल, १४ नोबेम्बर प्रात: ११:५१ लण्डन, वेलायत, १४ नोबेम्बर प्रात: ११:५७ पेरिस, फ्रान्स, १४ नोबेम्बर प्रात: ११:०५ ओस्लो, नर्वे, १४ नोबेम्बर प्रात: ११:४५ मलेसिया, १५ नोबेम्बर प्रात: ११ : १५ / यु.ए.ई., १५ नोबेम्बर प्रात: ११:१४ दोहा, कतार, १५ नोबेम्बर प्रात: ११:११ थाईल्याण्ड, १५ नोबेम्बर प्रात: ११:४१ दक्षिण कोरिया, १५ नोबेम्बर प्रात: ११:४२ इजरायल, १४ नोबेम्बर प्रात: ११:३५ हङ्कङ्ग, १५ नोबेम्बर प्रात: १०:५७ स्वीट्जरल्याण्ड, १४ नोबेम्बर प्रात: ११:५४
