Browsing: सूचना प्रविधि

काठमाडौं – भारत र पाकिस्तानबीच पछिल्लो समय चुलिएको तनावप्रति नेपालले गम्भीर चासो व्यक्त गर्दै दुवै छिमेकी राष्ट्रबीच संवाद र संयमको…

काठमाडौं – पछिल्लो समय नेपाली राजनीतिमा देखा परेको सत्ता समीकरणबारेको अन्योल क्रमशः हट्दै गएको संकेतहरू देखिन थालेका छन्। सत्तारुढ दल…

रौतहट — पूर्व–पश्चिम लोकराजमार्गको रौतहट खण्डमा आइतबार बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोरीको मृत्यु भएको छ।…

काठमाडौं, बैशाख २१ — अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अन्तर्गत सन् २०२६ का लागि आवेदन दिने व्यक्तिहरूका लागि प्रतीक्षित…

काठमाडौं, वैशाख २१ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार बिहानदेखि बाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा हल्का…

भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको रहस्यमय मृत्युपछि भारतस्थित नेपाली राजदूतावासले…

काठमाडौं – नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग हालै भएको सहमति प्रति असन्तुष्टि जनाउँदै आन्दोलनको तयारी थालेको छ। परिषद्का अध्यक्ष गंगाराम…

देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ। यसै कारण बिहानैदेखि…

काठमाडौं, वैशाख १७ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेको सय दिन पुगिसकेको छ। यस अवधिमा उनले…

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक र प्राविधिक अनियमितता भएको आशंका उठाइएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिले…